सन् २०२२ को विश्वकप कतार एअरले प्रायोजन गर्ने

बहराइन । सन् २०२२ मा खाडी मुलक कतारमा आयोजना गरिने विश्वकप फुटबल प्रतियोगिताको प्रयोजन गर्ने भएको छ । आइतबार विश्व फुटबल महासङ्घ (फिफा)को नेतृत्व बहराइनमा वार्षिक कार्यक्रममा हुने शिलशिलामा सन्

गरिबी निवारण कोष तथा राष्ट्रिय पुनर्निमाण प्राधिकरणबीच संझौता

काठमाडौँ। गरिबी निवारण कोष तथा राष्ट्रिय पुनर्निमाण प्राधिकरणबीच भुकम्प प्रभावित १४ जिल्लामा जीविकोपार्जन, जीवनस्तर सुधार तथा उद्यम विकासजस्ता गतिविधिमा सहयोगको लागि सम्झौता भएको छ । सम्झौता अनुसार कोष र प्राधिकरणबीच

निर्वाचन प्रचारप्रसारमै अर्बौं खर्च, औसतमा १६ अर्ब भन्दा बढी खर्च हुने

काठमाडौँ । आगामी आइतबार हुन लागेको स्थानीय तहको पहिलो चरणको निर्वाचनमा उम्मेदवारको प्रचारप्रसारका लागि अर्बौं रकम खर्च हुने देखिएको छ । प्रदेश नं ३, ४ र ६ अन्तर्गत ३४ जिल्लाका

पर्यवेक्षककै पनि आयोगले अनुगमन गर्नेछः आयुक्त शर्मा

    काठमाडौँ। निर्वाचन आयुक्त इला शर्माले स्थानीय तहको आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गराउन सबैको सहयोगको आह्वान गरेकी छन् । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले राष्ट्रिय

भरतपुरलाई उद्योग व्यवसायमैत्री बनाउने प्रतिबद्धता

चितवन। भरतपुर महानगरपालिकालाई उद्योग व्यवसायमैत्री बनाउने भरतपुर महानगरपालिकाका नगरप्रमुख पदका उम्मेदवारले प्रतिबद्धता जनाएका छन् । उद्योग वाणिज्य सङ्घ चितवनले आज यहाँ आयोजना गरेको ‘भरतपुर महानगरपालिकाको आर्थिक र सामाजिक विकासबारे उम्मेदवारको

यस वर्ष रासायनिक मलको अभाव नहुने, मागअनुसारकै परिमाणमा मल उपलब्ध

दाङ । दाङ जिल्लामा  यस वर्ष धानखेतीका लागि रासायनिक मलको अभाव नहुने भएको छ । बर्खेखेतीका लागि आधाभन्दा बढी मल भित्रिसकेको र आवश्यकताअनुसार गोदाममा मौज्दातसमेत रहेकाले यस वर्ष बर्खायाममा रासायनिक

एलजीले लिनियर कम्प्रेसर टेक्नोलोजी निर्मित रेफ्रिजेरेटर १ करोड ५० लाख वटा बेच्यो

काठमाडौं । एलजीद्धारा लिनियर कम्प्रेसर टेक्नोलोजी निर्मित/सञ्चालित १ करोड ५० लाख वटा रेफ्रिजेरेटरहरुको बिक्री निर्धारण भएको छ । एलजी इलेक्ट्रोनिक्सले उपकरण विभाजनको सबैभन्दा सफल र मुख्य प्रविधि लिनियर कम्प्रेसर टेक्नोलोजीद्वारा

स्टिमर सेवाले बढायो आन्तरिक पर्यटक

पर्वत । कालीगण्डकीमा जल यातायात (स्टिमर) सञ्चालन भएपछि शालिग्राम शीला अवलोकन गर्ने आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाको बाँध निर्माणपछि बनेको तालमा कालीगण्डकी जल यातायात

प्रतिकित्ता ३० हजार मुल्य रहेको युनिलिभरको नाफा घट्यो

काठमाडौ । नेपालको सर्वाधिक महंगो सेयर भएको युनिलिभिरको नाफा घटेको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म रिपोर्टमा नाफा ४.१८ प्रतिशतले घटेको छ । गत बर्ष तेस्रो

एमालेले जितेपछि स्वदेशी उद्योगलाई प्राथमिकता दिने एमाले अध्यक्ष ओलीको घोषणा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले स्थानीय निर्वाचन जितेपछि स्वदेशी उद्योग र उत्पादनलाई प्राथमिकता दिने बताउनुभएको छ । एमाले काठमाडौँ महानगरपालिकाको पदयात्रा तथा घरदैलो कार्यक्रमको वडा