सनराइज बैंकले २ अर्ब २१ करोड ब्याज आम्दानी गर्दा खुदनाफा १ अर्ब १८ करोड कमायो

काठमाडौं । सनराइज बैंकले आफ्नो नाफामा बढोत्तरी गर्दै १ अर्ब १८ करोड खुदनाफा आर्जन गरेको छ । बैंकले प्रकाशन गरेको अपरिष्कृत बित्तीय बिबरण अनुसार बैंकले आफ्नो नाफा वृद्धि गरेको हो

शारीरिक अपाङ्गता भएका व्यक्तिका लागि टेलिकमको सहुलियत दरको भिडियो कल सेवा

काठमाडौं। नेपाल टेलिकमले बोल्न र सुन्न नसक्ने व्यक्तिहरुका लागि सहुलियत दरमा उपलब्ध गराएको भिडियो कल सेवा एक वर्षको अवधिमा ७ हजार ८४ जनाले उपभोग गरीरहेका छन् । कम्पनीले संस्थागत सामाजिक

नेपालकै एउटा बैंक, जहाँ ‘परी’ले स्वागत गर्छिन् र बैंकिङ सिकाउँछिन्

काठमाडौं । बाहिरबाट झट्ट हेर्दा ‘स्मार्ट क्याफे’, ‘आइस क्रिम पार्लर’, ‘आइटी सेन्टर’ वा यस्तै केही जस्तो देखिन्छ । तर, खासमा एसबिआइ बैंकको दरबारमार्ग स्थित ‘स्मार्ट’ शाखा कार्यालय हो यो ।

करदाताको दैनिक कारोबार निगरानी गर्न अर्थसचिवको निर्देशन, हामी ‘रेडी’ छौं-आइआरडी

काठमाडौं । अर्थसचिब डा. शान्तराज सुबेदीले करदाताको दैनिक विजक र कारोबारको विवरण हेर्न सकिने ब्यवस्था मिलाउन आन्तरिक राजस्व विभागलाई निर्देशन दिएका छन् । अर्थमन्त्रालयमा मंगलबार आयोजित गत आर्थिक बर्षको राजस्व

मध्यपुर थिमिका मेयर र उपमेयरले लिए ८५ हजार पर्ने मोबाइल

भक्तपुर। मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख र उपप्रमुखले ८५ हजार मूल्य पर्ने मोबाइल लिएका छन् । प्रमुख र उपप्रमुखले पदभार ग्रहण गरेलगत्तै नगरपालिकाले मोबाइल खरिद गरेर दिएको हो । मध्यपुरथिमि नगरपालिकाका नवनिर्वाचित

भरतपुरको वडा नम्बर १९ मा साउन २० मा निर्वाचन हुने

काठमाडौं । भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा साउन २० गते निर्वाचन हुने भएको छ । सर्बोच्च अदालतले निर्वाचन आयोगको निर्णय सदर गरेपछि भरतपुरको वडा नम्बर १९ मा निर्वाचन हुने

खाना पकाउने ग्यासको मुल्य प्रतिसिलिन्डर २५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास(एलपिज)को मुल्य प्रतिसिलिन्डर २५ रुपैयाँले घटाएको छ । नयाँ मुल्य अनुसार खाना पकाउने ग्यासको मुल्य प्रतिसिलिण्डर १३ सय २५ रुपैयाँमा पाइन्छ । निगमले

नेप्सेको गति कायमै, अर्ब माथिको कारोबार

काठमाडौं । मंगलबार पनि नेप्सेले आफ्नो बृद्धिको गतिलाई कायमै राखेको छ । मंगलबार नेप्से ७.५६ अंकले बढेर १६६०.२५ अंकमा पुगेको छ । मंगलबार १५८ कम्पनीका २१ लाख २१ हजार कित्ता

४८ हजार कार्यालय लगानी कोषमा आबद्ध

काठमाडौं । नागरिक लगानी कोषमा आबद्ध हुने कार्यालयको संख्या ४७ हजार ९ सय २५ पुगेको छ। कोषले सम्म ९३ अर्ब ५३ करोड ६२ लाख रुपैया खुद कोष रकम संकलन गर्न

भोजपुरमा ८० प्रतिशत रोपाइँ

भोजपुर। साउन मध्यसम्ममा भोजपुर जिल्लामा ८० प्रतिशत धान रोपाइँ सकिएको बताइएको छ । भोजपुरमा समयमा वर्षा नभएको र स्थानीय तहको निर्वाचनले रोपाइँ केही प्रभावित भएको हो । विशेषगरी असारमा धान