वर्षा नहुँदा धानबाली सुक्यो

विराटनगर । लामो समयदेखि वर्षा नहुँदा मोरङमा धानबाली सुक्न थालेको छ । धानबाली सुक्न थालेपछि उत्पादनमा ह्रास हुने सम्भावना देखिएको छ । सिँचाइको व्यवस्था तथा वर्षा नहुँदा धानबाली सुक्न थालेको

छहरे–टोखा सडक अवरुद्ध

नुवाकोट। नुवाकोटलाई छहरे हुँदै राजधानी जोड्ने सडक छहरे टोखा सडक खण्डको गुर्जे भञ्ज्याङमा पहिरोका कारण सडक अवरुद्ध भएको छ । नुवाकोटलाई काठमाडौंसँग जोड्ने सबैभन्दा छोटो सडक छहरे टोखा सडक खण्डअन्तर्गतको

स्मार्ट टेलिकम छाड्दै पूर्व राजा ज्ञानेन्द्रका ज्वाईं राजबहादुर सिंह, एसटिएममा जाँदै

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्रका छोरीज्वाइ राजबहादुर सिंहले स्मार्ट टेलिकम छाड्ने तयारी गरेका छन् । स्मार्ट टेलिकममा सचिनलाल आचार्य र सिंहको लगानी छ । कम्पनीमा दुई प्रमुख लगानीकर्ताबीच विवाद भएपछि

महालक्ष्मीको व्यवस्थापन अन्तरक्रिया सम्पन्न,लुम्बिनी र सातदोबाटो शाखा उत्कृष्ट

काठमाडौं । महालक्ष्मी विकास बैंकले साउन १३ र १४ गते गरी २ दिने व्यवस्थापन स्तरीय अन्तरक्रिया कार्यक्रम सौरहा, चितवनमा सम्पन्न गरेको छ । केन्द्रिय कार्यालयका विभागीय प्रमुख तथा शाखा प्रबन्धकहरु

मुग्लिन-नारायणघाटको पहिरोले बगायो महाबौद्धको ब्यापार

काठमाडौं । नारायणघाट–मुग्लिन सडकखण्ड राजधानीको लाईफ लाइनको रुपमा छ । सो सडकखण्डको भौगोलिक बनोटका कारण बर्षातको समयमा सडक यात्रुले यात्राका क्रममा निकै समस्याको सामना गर्ने गरेका छन् । लाइफ लाइनको

७.२ प्रतिशतको अर्थिक वृद्धिदर सम्भव छ–अर्थमन्त्री कार्की

काठमाडौं । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चालु आर्थिक बर्षमा ७.२ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सम्भव रहेको बताएका छन् । नेपाल चेम्बर अफ कर्मशको अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री कार्कीले ७.२ प्रतिशतको आर्थिक

नेप्से परिसूचक ९.४१ अंकले बढ्यो,एक अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ९.४१ अंकले बढेको छ । आइतबार घटेको नेप्से परिसूचक सोमबार भने बढेको हो । नेप्से परिसूचक सोमबारको कारोबारबाट १६५२.६९ बिन्दुमा पुगेको छ । समुहगत

एनआईविएल क्यापिटलबाट १ लाखले लिए निक्षेप सदस्यता

काठमाडौं । नेपाल इन्भेष्टमेन्टको सहायक कम्पनीको रुपमा स्थापना भएको एनआईबिएल क्यापिटलले स्थापनाको ५ वर्ष पुरा गरेको छ । क्यापिटलले  बैंक, बीमा, होटल लगायत ट्रेडिङ्ग कम्पनी गरी जम्मा ३० वटा संस्थाका

खोटो बिक्रीबाट ८० लाख आम्दानी

प्यूठान। पछिल्लो एक वर्षको अवधिमा जिल्लामा आठ लाख ९२ हजार ५३१ किलो खोटो बिक्रीबाट ८० लाख ४० हजार रुपैयाँ आम्दानी भएको छ । जिल्लाका विभिन्न एक सय वटा वन समूहले

कर्णाली नदी नियन्त्रण आयोजनाको चालीस प्रतिशत काम पूरा

बर्दिया । कर्णाली नदी नियन्त्रण आयोजना राजापुरका प्रमुख तिलकबहादुर खत्रीले ५ वर्षमा ४३ किलोमिटर तटबन्ध निर्माण गरी राजापुर क्षेत्रका स्थानीयवासीलाई नदी कटान र डुबानबाट जोगाउने लक्ष्य लिएको कर्णाली नदी व्यवस्थापन