भन्सारको पाँचौं रणनीति सार्वजनिक, अन्तर्राष्ट्रिय सम्झौता अनुरुप बनाइने

काठमाडौं । भन्सार दिवसको अवसर पारेर उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले पाँचौँ रणनीति सार्वजनिक गरेका छन् । उक्त रणनीतिको कार्यान्वयनपछि भन्सार प्रशासन प्रक्रिया सरल एवम् स्वचालित हुने, भन्सारसँग सम्बन्धित कानुन

धनजमानी दिनेले जमानी रकम तिरेर धितो छुटाउन पाउने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ऋण नतिरी कालोसुचीमा परेका ऋणीको जमानी बस्नेले राहत पाउने भएका छन् । ऋणीले ऋण नतिरे पनि जमानीकर्ताले जमानी बसे वापतको रकम तिरेर आफ्नो धितो

नेप्सेका सबै सुचाङ्क रातो, ५१ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम दिन पनि नेप्से परिसुचक ओराले लाग्ने क्रममा कमि आएको छैन । कारोबार बन्द हुँदा नेप्से परिसुचक २१.४७ अंकले घटेर १३७५.१४ अंकमा नेप्से परिसुचक अडेको हो ।

पाल्पाको एउटै टोलबाट एक करोडको सुन्तला बिक्री

पाल्पा । छहरा गाविस–५,बाहुनटोलका किसानले रु एक करोड बराबरको सुन्तला बिक्री गरेका छन् । व्यावसायिक रुपमा सुन्तलाखेती गर्न थालेपछि यहाँका ४६ घरपरिवारले सुन्तलाखेतीबाट मनग्य आम्दानी लिन थालेका छन् । सुन्तला

पेमेन्ट गेटवे इसेवा आठौँ वर्षमा प्रवेश, इसेवाको सेवा लिने ५० लाख बढी

काठमाडौं । पेमेन्ट गेटवे कम्पनी इसेवा फोन पे प्रा.लि. आठौँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ मनाएको छ । आठौँ वर्ष प्रवेशको उपलक्षमा रक्तदान लगायतका विभिन्न

सुबिसुकाे ‘जम्बो अफर’, क्लियर टिभी र इन्टरनेटमा नयाँ याेजना

काठमाडौं। केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा प्रदायक कम्पनी सुबिसु केवलनेट(प्रा.) लि ले क्यान इन्फोटेक २०१७ लाई लक्षित गरी आफ्ना ग्राहकहरुका लागि जम्बो अफर सार्वजनिक गरेको छ । कम्पनीले इन्टरनेट

भन्सार नियम समयानुकुल परिवर्तन हुन्छ : उपप्रधानमन्त्री महरा

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्ण बहादुर महराले भन्सार नियम समय अनुकल परिवर्तन हुन पर्ने बताएका छन् । उनले ६५ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित भन्सार सम्बन्धी अन्र्तक्रियामा सो

इनफोकस इपिक वान स्मार्टफोन बजारमा

काठमाडौं। अमेरिकी ब्राण्ड इनफोकसकाे नयाँ माेडल बजारमा अाएकाे छ । प्रिज्म टेक्नोलोजिजले बजारमा इनफोकस इपिक वान स्मार्टफोन ल्याएको हाे । इनफोकसका स्मार्टफोन तथा मोबाइल विगत तीन महिनादेखि नेपाली बजारमा उपलब्ध

पूर्वराजाको नाममा १० कट्ठा जग्गा महोत्तरीमा भेटियो, नेपाल ट्रष्टले ल्याउने प्रक्रिया थाल्यो

महोत्तरी । पूर्वराजा वीरेन्द्र शाहको परिवारको १० कट्ठा जग्गा फेला परेको छ । पूर्वराजा बीरेन्द्र र उनका परिवारजनको नाममा रहेको सम्पत्ति हेर्ने नेपाल ट्रस्टले खोजबिन गर्दा महोत्तरीको जलेश्वरमा उक्त जग्गा

एक व्यक्तीको प्रयासमा पनि विकास संम्भव छ, इच्छा शक्ति भए समय नलाग्ने

  भद्रपुर । इच्छा शक्ति भएमा विकासमा समय नलाग्ने उदाहरण बनेको छ झापाको धरमपुर मार्ग । महेन्द्र राजमार्गबाट दक्षिण धरमपुर, तोपगाछी र पाँचगाछी हुँदै भारतको दिगल बैंक र फुलबरिया बजारसँग