सुरुमा ५५ सय रुपैयाँ तलबबाट काम थालेको, अहिले २५ हजार छ : राजन शर्मा

कति वर्ष हुनुभयो ? म ठ्याकै भन्नुपर्दा ५३ वर्ष भए । ५३ वर्षजस्तो देखिनुहुन्न त्यसको राज के हो ? सुगर छ, प्रेसर पनि छ, खानपिन समय मिलाएर खान्छु, कहिलेकाहिँ सोना

जुन ठाँउमा निजगढ बिमानस्थल निर्माण हुनेछ हेर्नुहोस् : फोटो फिचर

काठमाडौं । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआए)ले हवाई चाप धान्न नसक्ने स्थितिमा पुगिसकेको छ । दोश्रो सुविधासम्पन विमानस्थन नभएका कारणले टिआएको रनवेमा कुनै समस्या आएमा विमानस्थल

प्रतिकित्ता १६ सय २० रुपैयाँमा एफपिओ जारी गर्न शिखरले माग्यो अनुमति

काठमाडौं। शिखर इन्सुरेन्सले पुन सर्वसाधारणका लागि सेयर जारी(एफपिओ) जारी गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । शिखरले प्रिमियम अंकित मुल्य रु एक सयमा प्रिमियम मुल्य १५ सय २० रुपैयाँ थपेर

मोबाइल एक्स्पो उद्घाटन गर्दै उद्योगमन्त्रीले भने-‘मोबाइल उद्योग खोल्नुस्, सरकारले सहयाेग गर्छ’

ललितपुर। ललितपुरको लगनखेलस्थित ललितपुर मलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्समा आजदेखि मोबाइल एक्स्पो २०१७ शुरु भएको छ । मोबाइल किनौं बुझेर, उपहार छानौं रोजेर भन्ने मुल नाराका साथ शुरु भएको मोबाइल

आकास्मिक कोष विधेयक संसदबाट पारित

काठमाडौं । व्यवस्थापिका–संसद्ले संघीय आकस्मिक कोष विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । यस अघि बैठकमा उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले उक्त विधेयकमाथि विचार गरियोस्

त्रिशूली थ्री ‘बी’ अगाडि बढाउन अन्तर्रा्ष्ट्रिय बोलपत्र, तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजना अगाडि बढाउन आज विश्वव्यापी बोलपत्र आह्वान गरेको छ । कुल ३७ मेगावाट क्षमताको

फक्सवागन एक्स्चेन्ज कार्निभल सुरु, ७ दिनसम्म चल्ने

काठमाडौं । नेपालका लागि फक्सवागनको आधिकारिक बिक्रेता पूजा इन्टरनेशनल ‘फक्सवागन–एक्स्चेन्ज–कार्निभल’ सुरु गरेको छ । फक्सवागनले माघ १५ गतेदेखि २१ गतेसम्मका लागि एक्स्चेन्ज–कार्निभल सुरु गर्न भएको हो । कम्पनीको आधिकारिक बिक्री

माघ १६ र १७ गते शहीद परिवारलाई चन्द्रागिरिमा बिषेश छुट

काठमाडौं । शहिद दिवसको अवसरमा २०७३ साल माघ १६ र १७ गते चन्द्रागिरि केबलकारले शहीद परिवारको परिचयप्राप्त सदस्यहरुलाई ५० प्रतिशतछुट दिने भएको छ । शहीदको त्याग, तपस्या र बलिदानको कदर

फागुन ३ देखि नेकोको ३२ लाख कित्ता हकप्रद सेयर

काठमाडौं । नेको इन्स्योरेन्सले आगामी फागुन ३ देखि ३२ लाख ४० लाख कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ । इन्स्योरेन्सले १ः १ को अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको

राष्ट्रिय वाणिज्य बैंक र एनआईडिसी मर्जरमा जान मन्त्रिपरिषद्को दियो स्वीकृति

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले सरकारी लगानीको राष्ट्रिय बाणिज्य बैंक र एनआईडिसी डेभलपमेन्ट बैंकलाई मर्जरमा लैजान अनुमति दिएको छ । अर्थमन्त्रालयले पेश गरेको प्रस्तावलाई मन्त्रिपरिषद्ले अनुमती दिएको हो । केही दिन