फागुन ३ देखि नेकोको ३२ लाख कित्ता हकप्रद सेयर



काठमाडौं । नेको इन्स्योरेन्सले आगामी फागुन ३ देखि ३२ लाख ४० लाख कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ ।

इन्स्योरेन्सले १ः १ को अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद सेयर पुस १४ अगाडिसम्म सेयर खरिद गरेका सेयरधनीले हकप्रद भर्न पाउने छन् । हकप्रद चैत ७ सम्म भर्न पाइने इन्स्योरेन्सले जनाएको छ ।


क्लिकमान्डु