फागुन तेस्रो साता काठमाडौंमा अन्तराष्ट्रिय लगानीकर्ता सम्मेलन, ३०० लगानीकर्ता सहभागी हुने

काठमाडौं । विदेशी लगानीकर्ताहरुमाझ नेपालमा लगानीको वातावरण राम्रो छ भन्ने विश्वास दिलाउने उद्देश्यले काठमाडौंमा अन्तराष्ट्रिय लगानी सम्मेलन हुने भएको छ । आगामी फागुन १९ र २० गते राजधानीमा लगानी सम्मेलन

बढ्दो अस्वस्थ प्रतिस्पर्धा नै लघुवित्तको चुनौतिः डेपुटी गभर्नर शिवाकोटी

काठमाडौं । नेपाल राष्ट्र बैंकका सिनियर डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले संख्यात्मक वृद्धिसँगै बढेको अस्वस्थ प्रतिस्पर्धा नै लघुवित्त क्षेत्रको मुख्य चुनौति भएको बताएका छन् । शुक्रबार तनहुँको दुलेगौंडास्थित गणपति माइक्रोफाइनान्स वित्तीय

नाकाबन्दीका बेला चीनले सहयोग गरेका १० हजार थान इन्डक्सन चुलो एयरपोर्टमै अलपत्र

काठमाडौं । नेपालको संविधानसभाले जारी गरेको नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै भारतले नाकाबन्दी लगाएपछि ग्याँस र पेट्रोलियम पदार्थको हाहाकार नै मच्चियो । सारा जनताले दुख पाए । जनतालाई राहत दिने उद्देश्यले

रहेनन् ‘तितो सत्य’का राजालाम

काठमाडौं । हास्यकलाकार आरपी भट्टराई अर्थात ‘राजालाम’को निधन भएको छ । शुक्रबार विहान सुतेको अवस्थामा मृत भेटिएका भट्टराई  बिहिबार बेलुका फुपुको घर गएका थिए । उनी पेसर र सुगरबाट पिडित

अर्थसचिब भन्छन् – पुरक बजेट बारे कुनै गृहकार्य भएको छैन

काठमाडौं । अर्थसचिब डा. शान्तराज सुबेदीले पुरक बजेट बारे अर्थमन्त्रालयले कुनै गृहकार्य नगरेको प्रष्ट पारेका छन् । अर्थमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार र राष्ट्रिय योजना आयोगका उपाध्यक्षले पुरक बजेट ल्याउने गृहकार्य

तीन महिनाका लागि बन्द भयो भोजपुर विमानस्थल, स्तरोन्नति हुँदै

भोजपुर । भोजपुरको एक मात्र टक्सार विमानस्थल स्तरोन्नतिको काम सुरु भएसँगै हवाई उडान बन्द भएको छ । भूकम्प, नाकाबन्दी र बर्षाले रोकिएको काम आजदेखि सुरु हुने भएकाले हवाई उडान तीन

विकास तिवारीको अनसन तोडाउन स्वास्थ्य मन्त्री राजविराज जादै

काठमाडौं । सगरमाथा अञ्चल अस्पतालको बेथिति सुधारका लागि भन्दै आमरण अनशनरत विकास तिवारीलाई भेट्न स्वास्थ्य मन्त्री गगन थापा आज राजविराज जाने भएका छन् । नेपाल सद्भावना पार्टी ‘गजेन्द्रवादी’का अध्यक्ष समेत

हुलाकी राजमार्ग पाँच वर्षभित्र बन्ने

दमक। नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले तराईको समग्र विकासका लागि हुलाकी राजमार्ग अपरिहार्य भएको बता छन्  । झापाको गौरीगन्जस्थित गौरीगन्ज बजारमा आयोजित श्रीमद्देवीभागवत महापुराण धनधान्याचल नवाह ज्ञान महायज्ञको आज उद्घाटन

भारु नोटमाथिको प्रतिबन्धले एक नयाँ भ्रष्टारचालाई जन्म दिएकै हो ?

नोटमाथिको प्रतिबन्दले देश लामबद्ध छ । आज एक महिना भयो । बैंकका एटिएमको अगाडि लामो लाइन छ । जहाँ लाइन देखिदैन, सम्झनुहोस् कि त्यहाँ नजिकमा नगद छैन । प्रधानमन्त्री नरेन्द्र

अब क्रिकेटमा पनि ‘रेड कार्ड’ देखाईने

काठमाडौं । क्रिकेट मैदानमा खेलाडीहरु बीच हुने झगडालाई नियन्त्रण गर्नका लागि क्रिकेटमा नयाँ नियम आउँने भएको छ । । फुटबल मैदानमा फुटबल खेलाडीले खेल भावना विपरीत कार्य गरेमा सजाय स्वरुप प्रदान