आईपीओ निष्काशनमा भारी गिरावट, सेबोन अध्यक्षले भने- सेयर कारोबारको समय लम्बाउनुपर्छ

काठमाडौं । दोस्रो बजारमा सूचीकृत कम्पनीहरुको कारोबार आशातित रुपमा नबढेका बेला साधारण सेयर (आईपीओ)को निष्काशनमा समेत भारी गिरावट आएको धितोपत्र बोर्डले जनाएको छ । बोर्डले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा

सेयर बजारमा बुलिस ट्रेण्डको संकेत, बैंकबाट सेयरमा ऋण बढ्ने संकेत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक २०.८५ अंकले बढेको छ । अघिल्लो दिन घटेर बन्द भएको सेयर बजार बुधबार पुनः बढेको छ । बुधबार नेप्सेमा १७७ वटा कम्पनीको ९० करोड

डाक्टर पढाउन गाउँपालिकाले लगानी गर्ने

काठमाडौं । जुम्लाको पातारासी गाउँपालिकाले उच्चशिक्षा छात्रवृत्ति कार्यक्रम अन्तर्गत चिकित्सा शिक्षाको स्नातक तहमा छात्रवृत्ति प्रदान गर्ने भएको छ । जिल्लाका ८ वटा स्थानीय तहमध्ये सो गाउँपालिकाले यहाँका विद्यार्थीलाई चिकित्सक बनाउन

उदयपुरका बालबालिकालाई मेगा बैंकको न्यानो कपडा

काठमाडौं । मेगा बैंक नेपालले उदयपुरमा बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेगा बैंकले नेपाल सामाजिक विकास तथा जन सशक्तिकरण केन्द्रमार्फत उदयपुरको बेलका नगरपालिकाका विद्यालयहरुमा

हिमालयन बैंकले सार्वजनिक गर्यो नयाँ व्याजदर, कुनमा कति ?

काठमाडौं । हिमालयन बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले माघ १ गतेदेखि लागू हुनेगरी कर्जा र निक्षेपमा नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैकले नयाँ ब्याजदर अनुसार मुद्दति

नेपाल बङ्गलादेश बैंकमा जागिरको अवसर

काठमाडौं । बङ्गलादेश बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले बुधबार सुचना प्रकाशित गर्दै ५ वटा पदमा केही कर्मचारीहरुको माग गरकोको हो । बैंकले प्रदेश कार्यलयको लागि

एनआईसी एशीया बैंकले माग्यो ४१ पदमा ठुलो संख्यामा कर्मचारी

काठमाडौं । निजी क्षेत्रको सवै भन्दा ठूलो बैंक एनआईसी एशिया बैंकमा विभिन्न पदमा ठुलो संख्यामा जोजगारी खुलेको छ । बैंकले बुधबार एक सूचना प्रकाशित गर्दैे विभिन्न ४१ पदमा ठुलो संख्यामा

राष्ट्रियस्तरका विकास बैंक आरटीजीएस प्रणालीमा जोडिए, पैसा जम्मा गर्न चेक नचाहिने

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरु अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा आवद्ध भएका छन् । विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध हुन ६ वटा राष्ट्रियस्तका विकास बैंकले राष्ट्र बैंकसँग

भूकम्पपछिको पुनः निर्माणका लागि विश्व बैंकले थप साढे २२ अर्ब ऋण सहयोग

काठमाडौं । विश्व बैंकले भूकम्प पछिको पुनः निर्माणका लागि थप साढे २२ अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकले भूकम्प पछि भत्किएका घर तथा आवास निर्माणका लागि उक्त ऋण

पोखराको लेकसाइडमा खुल्यो ‘द बर्गर एन्ड बिरयानी हाउस’

पोखरा । पर्यटकीय नगरी पोखरामा बिरयानीका पारखीलाई लक्षित गरी ‘द बर्गर एन्ड बिरयानी हाउस खोलिएको छ । हल्लनचोक नजिकै लेकसाइडको १७ नं स्ट्रिटमा उक्त रेस्टुराँ सञ्चालनमा आएको हो । शुलभ