एनआईसी एशीया बैंकले माग्यो ४१ पदमा ठुलो संख्यामा कर्मचारी



काठमाडौं । निजी क्षेत्रको सवै भन्दा ठूलो बैंक एनआईसी एशिया बैंकमा विभिन्न पदमा ठुलो संख्यामा जोजगारी खुलेको छ । बैंकले बुधबार एक सूचना प्रकाशित गर्दैे विभिन्न ४१ पदमा ठुलो संख्यामा कर्मचारी माग गरेको हो ।

बैंकले अधिकृत तहदेखि असिस्टेन पदका लागि आवेदन खुलाएको हो ।
बैंकले तोकेको योग्यता पुगेका इच्छुक आवेदकहरुले माघ १५ गतेसम्म बैंकको वेवसाइटमा अनलाईन आवेदन दिन सक्नेछन् ।

 


क्लिकमान्डु