६५ करोडमा बिक्री भयो वोइङ

काठमाडौं । नेपाल वायुसेवा निगमले वोइङ ७५७–२०० एसिवि विमान ५.७१ मिलिनयन अमेरिकी डलरमा अर्थात ६५ करोड रुपैयाँमा बिक्री गरेको छ । निगम संचालनक समितिको पुस ११ गते बसेको ३१औं बैठकले

‘क्रसर डनका पक्षमा सिंहदरबार’

२०७३ साउनमा तत्कालीन संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेलाई नवलपरासीको स्थानीय विकास अधिकारी (एलडिओ) कसलाई बनाउने भन्ने ठूलो सकस थियो । चिनेजानेका व्यक्ति, पार्टी नेता–कार्यकर्ता थरीथरीका नाम टिपाउँथे

बजाजको नयाँ शोरुम स्याङ्जामा खुल्याे

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले स्याङ्जामा आधुनिक एवं सुविधा सम्पन्न नयाँ शोरुम “अर्पण इन्टरप्राइजेज” को शुभराम्भ गरेको छ । स्याङ्जामा बजाजको नयाँ शोरुमले

गण्डकी विकास बैंकको १७.३२ प्रतिशत लाभांश पारित

काठमाडौं । गण्डकी विकास बैंकको वाह्रौ वार्षिक साभारण सभा सम्पन्न भएको छ । उक्त सभाले नेपाल राष्ट्र बेंकबाट स्वीकृत भएको चुक्ता पूँजीको १७.३२ प्रतिशत अर्थात रु. ४७ करोड ६३ लाख

सानिमा बैंक र पाटन अस्पतालबीचको आर्थिक सम्झौता नवीकरण

काठमाडौं । सानिमा बैंक र पाटन अस्पतालबीच न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि गत वर्ष भएको सम्झौता नवीकरण भएकाे छ । उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले न्युन आयस्तर भएका

कृषि र रेमिटेन्स आयलाई आम्दानी देखाएर ऋण लिदा करचुक्ताको प्रमाणपत्र नचाहिने

काठमाडौं । कृषि र रेमिट्यान्सबाट आम्दानी हुनेहरुले बैंक तथा वित्तीय संस्थामा कर्जा लिदाँ कर चुक्ताको प्रमाणपत्र पेश गर्नु नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले ३ साता अगाडि बैंक तथा

सेयर प्रत्याभुतिका लागि भोटेकोशी जलविद्युत कम्पनीले गर्यो नागरिक लगानी कोषसँग सम्झौता

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीद्धारा सिन्धुपाल्चोक जिल्लामा निर्माणाधीन १०२ मेघावाट क्षमता भएको मध्य भेटेकोशी जलविद्युत आयोजना निमार्णको लागि आवश्यक पूँजी व्यवस्थापन र शेयर प्रत्याभुति सम्बन्धी सम्झौता भएको छ ।

सेयर बजार बढेन भनेर अर्थमन्त्री र बालुवाटारलाई गाली गर्नु पर्दैन: अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले दीर्घकालिन लगानी गर्दा सेयर बजारबाट फाइदा हुने भन्दै बालुवाटारलाई गाली गर्नु नपर्ने बताएका छन् । अर्थमन्त्री रुपमा खतिवडा आएपछि सेयर बजार घटेको छ ।

ऋणपत्र र विदेशबाट ल्याएको ऋणमा शतप्रतिशत लगानी गर्न सक्ने, बैंकहरुको ऋण दिने क्षमता बढ्यो

काठमाडौं । लामो समयदेखी बैंकले राखेको माग राष्ट्र बैंक ने पुरा गरिदिएको छ । बैंकहरुले राष्ट्र बैंकले तोकेको पुँजी, कर्जा निक्षेप अनुपात (सीसीडी) मा सहुलियको माग गर्दै आएका थिए ।

सेञ्चुरी बैंक छाडेर रन्जन खड्का सहायक महाप्रवन्धक भएर एनआईसी एशिया बैंक जाने

काठमाडौं । सेञ्चुरी बैंकका चिफ म्यानेजर पदमा कार्यरत रन्जन खड्काले बैंक छाडेका छन् । खड्का एनआईसी एशिया बैंकमा सहायक महाप्रवन्धक भएर जाने भएका हुन् । एभरेष्ट बैंकमा लामो समय काम