रुखै नकाटी कसरी निजगढ विमानस्थल बन्छ ?: वनमन्त्री बस्नेत

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पूर्वाधार विकासमा वन तथा वातावरण मन्त्रालय बाधक नभई समृद्धिको साधक भएको दावी गरेका छन् । राष्ट्रिय समाचार समिति (रासस)का लागि रमेश लम्साल, अशोक घिमिरे र

सरकारी जागिर खाने हो ? ५४ हजार जनशक्तिका लागि खुल्यो जागिर

काठमाडौं । राष्ट्रिय जनगणनाका लागि सरकारले ५४ हजार ४१३ जनालाई रोजगारी दिने भएको छ । तीन महिने अवधिका लागि सरकारले उक्त जनशक्तिलाई रोजगारी दिन लागेको हो । केन्द्रीय तथ्यांक विभागले

किन इयूले नेपाललाई कालोसूचीमा राखिरहनुपर्ने ?

काठमाडाैं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन ९आइकाओ० को सुरक्षा मापदण्ड अनुरुप नेपालले ७० प्रतिशत हाराहारी प्रगति गरेको छ । युरोपेली सङ्घ ९इयू० को चासो अनुरुप नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई

मुलुकको क्रेडिट रेटिङ गराउने जिम्मा अमेरिकन कम्पनी फिट्च लाई

काठमाडौं । नेपालको आर्थिक अवस्था र क्षमताको मूल्यांकनको रेटिङ शुरु गरिएको छ । लामो समयदेखिको सरकारी तयारीपछि नेपालको सार्वभौम क्रेडिट रेटिङ गर्न अमेरिकन कम्पनी ‘फिट्च’ले एक साता अअघिदेखि काम शुरु

झ्याप झ्याप विद्युत् गएपछि कुलमानले ल्याए यस्तो योजना

काठमाडौं । विद्युत् भार कटौतीको अन्त्य भएको लामो समय भए पनि राजधानीमा पछिल्ला दिनमा अनियमित तरिकाले विद्युत् काटिएको छ । यो विषय नेपाल विद्युत् प्राधिकरणका लागि चुनौती मात्रै नभई टाउको

प्रधानमन्त्रीले भने- सरकारले तीव्र गतिमा विकास गर्न थालेपछि विरोधी अत्तालिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणमा मुलुकले फड्को मारिसकेको बताएका छन् । प्रेस सङ्गठनद्वारा यहाँ आयोजित ‘सञ्चारकर्मीसँग प्रधानमन्त्री’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले असाधारण ढङ्गले सरकारले नयाँ काम अघि

सहर फोहोर गर्नेलाई महानगरले तिरायो ५८ हजार जरिवाना

काठमाडौं । अनाधिकृत रुपमा होर्डिङ बोर्ड राख्ने, भित्तामा पोष्टर टाँस्ने वा लेख्ने र जथाभावी फोहोर गर्नेलाई काठमाडौ महानगरपालिकाले जरिवाना तिराएको छ । महानगरपालिकाले काठमाडौं क्षेत्रका १० व्यक्ति तथा संस्थाहरुलाई प्रक्राउ

नेशनल इन्स्योरेन्सद्वारा गोताखोर प्रहरीको बीमा

काठमाडौं । सशस्त्र प्रहरीका गोताखोर तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुलाई निःशुल्क सामूहिक दुर्घटना बीमा गरिएको छ । उनीहरुको नेशनल इन्स्योरेन्सले गरेको हो । उनीहरुको बीमा प्रतिव्यक्ति २ लाख रुपैयाँ बराबरको

नेता भीम रावलले भने- एम्बोस्ड नम्बर प्लेटका नाममा देश लुट्न पाइँदैन्

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले पछिल्लो समय देशमा एम्बोस्ड नम्बरको नाममा ठूलो घाटा लाग्ने काम हुन लागेको भन्दै

एमसीसीमा कतिपय प्रावधानहरु नेपालको हितमा छैनन्ः भीम रावल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले नेपाल सरकार र एमसीसीबीच भएको सम्झौताका कतिपय प्रावधानहरु नेपालको हितमा नरहेको भन्दै यसबारेमा