अर्थमन्त्रीले पार्टीको सिद्दान्तअनुसार नै काम गर्नु भएको छः महासचिव पौडेल

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले अर्थमन्त्री डा. युवराज खतिवडाले पार्टीको सिद्दान्त अनुसार नै काम गरेको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर इकोनोमिक

निजी क्षेत्रले सरकारी जग्गा दुरुपयोग गरेको भए सरकारले फिर्ता लिनुपर्छ : उद्योगी बिनोद चौधरी

काठमाडौं । उद्योगी तथा नेपाली कांग्रेसका सांसद् बिनोद चौधरीले निजी क्षेत्रलाई दिइएको जग्गा दुरुपयोग भएको भए त्यसलाई सरकारले फिर्ता लिनुपर्ने बताएका छन् । उनले कुनै उद्योग र व्यवसायको लागि दिएको

धितोपत्र बोर्डले लगानीकर्तालाई महिना २ पटक निःशुल्क प्रशिक्षण दिने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर लगानीकर्तालाई पुँजी बजारको विषयमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । बोर्डले यसअघि पनि लगानीकर्ताहरुलाई प्रशिक्षण कार्यक्रम गरेको थियो । बोर्डले सूचना जारी गर्दै

वनस्पती घिउको नियती भोग्यो पाम आयलले, निर्यात वृद्धिको अल्पकालिन सफलतामा लाग्यो पूर्णविराम

काठमाडौं । सन् १९९६ मा नेपाललाई भारतले नेपालबाट निकासी हुने वस्तुमा भन्साररहित बजार पहुँचको सुविधा दियो । तत्कालिन भारतीय प्रधानमन्त्री इन्द्रकुमार (आइके) गुजरालको समयमा भारतले नेपाललाई दिएको अहिलेसम्मको सबैभन्दा ठूलो

एक वर्षमा १० अर्बभन्दा बढीले विदेशी लगानी घट्यो

काठमाडौं । नेपालमा सन् २०१८ को तुलनामा २०१९ मा विदेशी लगानी १० अर्ब रुपैयाँभन्दा बढीले कमी आएको छ । उद्योग विभागको तथ्यांक अनुसार सन् २०१८ मा ५२ अर्ब १८ करोड

नेपाल इन्स्योरेन्सले ७.८९ % लाभांश दिने

काठमाडौं । नेपाल इन्स्योरेन्सले लगानीकर्तालाई ७.८९ प्रतिशत लाभांश दिने भएको छ । इन्स्योेन्सका अनुसार आर्थिक वर्ष २०७५–०७६ को नाफाबाट लगानीकर्तालाई ५ प्रतिशत बोनस र त्यसको कर प्रयोजनको लागि २.८९ प्रतिशत

अष्ट्रेलियाबाट १ लाख पर्यटक नेपाल पठाउन मन्त्री भट्टराईले गरे अनुरोध

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्षमा अष्ट्रेलियाबाट एक लाख पर्यटक पठाउन अनुरोध गरेका छन् । गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलिया र भिक्टोरियास्थित नेपाली महावाणिज्यदूतावासको कार्यालयद्वारा संयुक्त रुपमा बुधबार

यो वर्ष सबैभन्दा बढी लाभांश दिने एनएमबिका सीइओको तलब/सुविधा वर्षको १ करोड ६६ लाख

काठमाडौं । लगानीकर्तालाई गतवर्षको नाफाबाट सबैभन्दा बढी लाभांश दिन लागेको एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले गत आर्थिक वर्षमा बैंकबाट १ करोड ६६ लाख ८८ हजार ८६९ रुपैयाँ तलब/भत्ता

पाम आयलको आयातमा भारतले लगायो प्रतिबन्ध, नेपालको ३० अर्बको व्यापार प्रभावित

l,काठमाडौं । भारतले  पाम आयलको आयातमा प्रतिबन्ध लगाएको छ । भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि नेपालको निर्यात व्यापार समेत प्रभावित हुने भएको छ । भन्सार विभागको तथ्यांक अनुसार नेपालबाट

पत्रकार यज्ञ बञ्जाडे सम्मानित

काठमाडौं । पत्रकार यज्ञ बञ्जाडे सामना बैंकिङ पत्रकारिता  पुरस्कारबाट सम्मानित भएका छन् । सामना बैंकिङ पुरस्कार गुठीले बञ्जाडेलाई २०७४ र २०७५ सालको उत्कृष्टबैंकिङ पत्रकारिता पुरस्कारबाट प्रदान गरेको हो । गुठीको