नेपाल बङ्गलादेश बैंकमा जागिरको अवसर



काठमाडौं । बङ्गलादेश बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले बुधबार सुचना प्रकाशित गर्दै ५ वटा पदमा केही कर्मचारीहरुको माग गरकोको हो ।

बैंकले प्रदेश कार्यलयको लागि चिफ म्यानेजर र डेपूटि चिफ म्यानेजर, उपत्यका बाहिरका लागि ब्रान्च म्यानेजर, अप्रेशन इनचार्ज र क्रेडिट इनचार्ज पदका लागि आवेदन खुलाएको छ ।
बैंकले तोकेको योग्यता पुगेको इच्छुक आवेदकहरुले गतेसम्म बैंकको वेवसाइटमा अनलाईन आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु