म्यान अध्यक्षमा किरणकुमार श्रेष्ठ, उपाध्यक्षमा बमबहादुर मिश्र र सुमन पोखरेल

काठमाडौं । नेपाल व्यवस्थापन संघको अध्यक्षमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ चुनिएका छन् । म्यानको निर्वाचित कार्यसमितिले अध्यक्षमा श्रेष्ठलाई चयन गरेको हो । यस्तै म्यानको प्रथम उपाध्यक्षमा

डिस होमले ल्यायो डिलर दाईको डिस्काउन्ट अफर, प्रत्येक साता १ लाख जित्ने अवसर

काठमाडौं । डिसहोमले ग्राहकमाझ डिस होममा डिलर दाईको डिस्काउन्ट नामक अफर ल्याएको छ । यस अफरमार्फत् ग्राहकले डिलरमार्फत् पैसा पठाउँदा रिचार्ज गरेवापत एड अन प्याकेजसहित साप्ताहिक लक्की ड्रमा भाग लिन

जनरल इन्स्योरेन्सको खुद नाफा १ करोड ४० लाख, बीमा शुल्क संकलन १५७.५५% ले बढ्यो

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफामा ८.५२ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आवको पुस मसान्तमा १ करोड २९ लाख रुपैयाँ खुद नाफा

युनियन लाइफको खुद नाफा २६२.९३% ले बढ्यो, बीमा शुल्क संकलन २ अर्ब ३७ करोड

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफामा छलाङ मारेको छ । कम्पनीले गत आवको सोही अवधिको तुलनामा चालु आवको सोही अवधिमा खुद नाफा २६२.९३

एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने

काठमाडौं । एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने भएको छ । आइतबार एनएमबिले कञ्चनलाई एक्वायर गर्ने प्रारम्भिक सम्झौता गरेको हो । कैलाली, कञ्चनपुर, डंडेलधुरा, बैतडी र डोटी गरी ५

नेपाल इन्स्योरेन्सको खुद नाफा पौने ९ करोड, बीमा शुल्क संकलन ३४.०७ % ले वृद्धि

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले खुद नाफा १९.४० प्रतिशले वृद्धि गरेको छ । कम्पनीद्वारा सार्वजनिक चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार सो अवधिमा ८ करोड ७४ लाख ४७

पूर्वपश्चिम रेलमार्गका लागि फेरि डीपीआर गरिने, जनकपुरमा चैतसम्म रेल आइसक्छ- रेल विभाग

काठमाडौं । रेल विभागले कुर्था—जनकपुर—जयनगर चल्ने रेल ढिलोमा चैल मसान्तसम्म सञ्चालनमा आउने बताएको छ । नेपाल सरकारले भारतसँग २ वटा रेल जीटुजी प्रक्रियाअन्र्तगत रेल ल्याउन लागेको हो । करिब ८५

सिटिजन्स बैंकले एक्वायर गर्ने सहयोगी विकास बैंकको नाफा ५ करोड ५५ लाख

काठमाडौं । गत पुसमा सिटिजन्स बैंकसँग एक्वायरको अन्तिम सम्झौता गरिसकेको सहयोगी विकास बैंकको नाफा १.१६ प्रतिशतले वृद्धि भएको छ । गत आवको दोस्रो त्रैमासमा ५ करोड ५५ लाख ६० हजार

लुम्बिनी विकास बैंकको नाफा २५ करोड २१ लाख रुपैयाँ

काठमाडौं । लुम्बिनी विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । बैंकले आवको दोस्रोे त्रैमासमा २५ करोड २१ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको

कनेक्ट आइपिएसमा आबद्ध हुने बैंक अफ काठमाण्डुका ग्राहकले १ सय रुपैयाँ पाउने

काठमाडौं । बैंक अफ काठमाण्डू र नेपाल क्लियरिङ्ग हाउसबीच बैंक अफ काठमाण्डूका ग्राहकले आफ्नो खातालाइ कनेक्ट आइपिएसमा पहिलो पटक रजिष्ट्रेशन गर्दा एक सय रुपैयाँ खातामा उपलब्ध गराउने सहमती भएको छ