एजेन्सी । पछिल्लो समय पर्यटकहरुको मुख्य गन्तव्य बन्दै गरेको फिलिपिन्समा एउटा अनौठो होटेल बनेको छ । जसले विश्वभर चर्चा पाइरहेको छ । कुखुराको भालेको आकारमा निर्मित विश्वकै सर्वाधिक ठूलो भवनको
काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत निर्माण हुने ४०० केभी प्रसारणलाइन निर्माणका लागि ठेक्का आह्वान भएको छ । मिलेनियन च्यालेन्ज अकाउन्ट नेपाल (एमसीए-नेपाल) ले सूचना जारी गरेर ठेक्का निकालेको
काठमाडौं । रौतहटको गौरमा सम्पन्न ‘बजाज माइलेज च्याम्पियन’मा लोकेश कुमार चौरसियाले ९९ किमी प्रतिलिटरको प्रभावशाली प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेका छन् । बजाज माइलेज च्याम्पियनमा नेपालभरका बजाज प्लाटिना चालकहरू
स्याङ्जा । बिरुवा गाउँपालिका–७ कुसुमभञ्ज्याङस्थित जीवनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत कुखुरापालन गरेका छन् । त्यसबाट उनीहरू आफ्नो नियमित खर्च गर्न सक्षम भएका छन् । प्रधानाध्यापक सामबहादुर गुरुङका
पर्वत । स्वदेशमै उद्यम–व्यवसायका सम्भावना हुँदाहुँदै दैनिक सयौँ युवायुवती विदेशिने क्रम बढेका बेला यहाँका एक जना पूर्वराष्ट्रसेवक एवं जनप्रतिनिधिले रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड रुपैयाँ आम्दानी गरेका छन्
काठमाडौं । विद्युत नियमन आयोगले उद्योगमा तत्काल लाइन नकाट्न निर्देशन दिएपछि नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठक बसेको बसिरहेको छ । बुधबार सञ्चालक समितिको बैठक बसिरहेको हो । नियमन आयोगले
एजेन्सी । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले हालै अमेरिकाको अर्थमन्त्रीमा स्कट बेसेन्टलाई नियुक्त गरेका छन् । स्कटले राष्ट्रपति निर्वाचनमा ट्रम्पको आर्थिक सल्लाहकारको रुपमा काम गरेका थिए । साथै अर्बपतिसमेत रहेका
काठमाडौं । विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा, जोन्टा, एनसेल फाउन्डेसन, युएनएफपीए र युनिसेफ नेपालको संयुक्त पहलमा बालविवाह अन्त्यको लागि जनसचेतना जगाउन र यसको समाधान खोज्न योगदान पुर्याउने
काठमाडौं । नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ले क्रिकेट एसोसिएसन नेपाल (क्यान)सँग सहकार्य गर्दै नेपाली क्रिकेट जगतको महा उत्सव, ‘द फेस्टिभल अफ हिमालयज’ नेपाल प्रिमियर लिग (एनपीए)को पहिलो संस्करणमा आधिकारिक टिकटिङ
काठमाडौं । वहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणका खेलहरूको युट्युब प्रसारण अधिकार एक्सन स्पोर्ट्सले पाएको छ। डिजिटल माध्यमबाट खेलहरूको प्रत्यक्ष प्रसारण गर्न एनपीएलको व्यवसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक