काठमाडौं । सरकारले ६ सय ४६ जना नासु र खरिदारको सरुवा गरेको छ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले भदौ ३१ गतेसम्म सरुवा गरिएका ६४६ कर्मचारीको सूची सार्वजनिक भएको
एजन्सी । मेटा र स्पोटिफाईलगायत कम्पनीको समूहले डाटा गोपनीयता र आर्टिफिसियल इन्टेलिजेन्स(एआई) को सन्दर्भमा खण्डित र असङ्गत निर्णय गरेको दाबी गर्दै बिहीबार युरोपेली संघको आलोचना गरेको छ । युरोपेली बजार
एजेन्सी । लेबननमा ताररहित सञ्चार उपकरणहरू विस्फोटनको दोस्रो लहरमा परेर कम्तीमा २० जना मारिनुका साथै ४५० जनाभन्दा धेरै घाइते भएको त्यहाँका स्वास्थ्यमन्त्रीले जनाएका छन् । राजधानी बेइरुतको दक्षिणी भेगमा पर्ने
काठमाडौं । उच्च मूल्यको कीर्तिमान कायम गरेको सुनको मूल्य लगातार ओरालो लागेको छ । यसै क्रममा आज सुन प्रतितोला आठ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार
काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले र्याडिसन होटलमा उपलब्ध हुने सेवा सुविधामा विशेष छुट पाउने भएका छन् । नबिल बैंक र र्याडिसन होटल बीच भएको दुई पक्षीय समझदारी अनुसार यस्तो
काठमाडौं । वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिको व्यापारमा कमी आएको छ । सन् २००० मा स्थापना भएको यो कम्पनीको व्यापारमा विगत चार वर्षदेखि निरन्तर गिरावट आइरहेको थियो । सन् २०२१ मा
भद्रपुर (झापा) । आन्तरिक रावस्व कार्यालयले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ४९ करोड ९४ लाख आठ हजार राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक
पर्वत । वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा मात्र पाइने शालिग्राम नासिएको जनाउँदै सर्वोच्च अदालतले उत्खननमा रोक लगाउँदै
काठमाडौं । संविधान दिवसको अवसरमा सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । बिहीबार संविधान दिवसको मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्री केपी शर्मा ओली लगायतका विशिष्ट अतिथिहरु सहभागी भएका
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताए । संविधान दिवसका अवसरमा आज सामाजिक सञ्जालबाट शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले दशकौँ लामो