काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुन तोलामा १५ सयले बढेपछि आज प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको हो । यसअघि
एजेन्सी । विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको देश चीनमा पछिल्ला वर्षहरुमा सम्बन्धबिच्छेदका घटना बढिरहेको विभिन्न तथ्यांकले देखाएको छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका रिपोर्टअनुसार चीनमा पछिल्लो समय विवाह दर समेत
काठमाडौं । नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीका संस्थापक शेयरधनीको विस्तृत जानकारी माग गर्न सुरु गरेको छ । प्राधिकरणले कम्पनीको नामबाट बिमा कम्पनीमा शेयर लगानी गर्नेहरुको अन्तिम लाभग्राही सम्बन्धी जानकारी माग
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री
काठमाडौं । दरबारमार्ग आयोजना भएको ‘नेशनल डे कन्सर्ट’मा महानगरपालिकाका मेयर बालेन शाहका समर्थकमाथि हातपात भएको छ। कन्सर्टमा पुगेका केहीले बालेनको पक्षमा नारा लगाएपछि उनलाई अर्को समूहले हातपात गरेको हो ।
एजेन्सी । हङकङका एक व्यक्तिलाई विरोध नारा लगाएको टी–सर्ट लगाएको आरोपमा सहरको नयाँ राष्ट्रिय सुरक्षा कानूनअन्तर्गत देशद्रोही भएको भन्दै बिहीबार १४ महिनाको जेल सजाय सुनाइएको छ। २७ वर्षीया चु काई–पोङले
काठमाडौं । अटोमोबाइल उद्योगमा विश्व नं. १ गुणस्तर प्रमाणित आयोन ब्रान्डले वर्ल्ड इकोनोमिक फोरमबाट प्रतिष्ठित लाइटहाउस अवार्ड पाएको छ। लाइटहाउस अवार्ड ती कम्पनीहरूलाई दिइन्छ जसले नयाँ प्रविधिहरूको प्रयोग गरेर उत्पादन
काठमाडौं । सरकारले आमउपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आगामी
काठमाडौं । संसदीय सुनुवाइसमितिले सरकारद्वारा विभिन्न देशका लागि १७ देशका लागि प्रस्तावित राजदूतमध्ये १६ जनाको नाम अनुमोदन गरेको छ । बिहीवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले विभिन्न देशका लागि
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन् । आजको ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा नेपाल प्रहरी,