भक्तपुरमा खुट्टा बाँधिएको अवस्थामा ९४ वर्षीया महिलाको शव फेला

काठमाडौं । भक्तपुरमा खुट्टा बाँधिएको अवस्थामा महिलाको शव फेला परेको छ । भक्तपुर नगरपालिका–३ स्थित दरवारस्क्वायर इछुगल्लीमा बस्ने ९४ वर्षीया विष्णु कुमारी त्वयनाको शव खुट्टा बाँधिएको अवस्थामा भेटिएको हो ।

आज एकैदिन सुन तोलामा २२ सय रुपैयाँले घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । बिहीबार(आज) सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल

धितोपत्र बोर्ड अध्यक्षका तीन उम्मेदवारलाई फेरि अन्तर्वार्तामा बोलाइयो

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आवेदन दिएका तीन जनालाई व्यावसायीक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि पुनः बोलाइएको छ । बोर्ड अध्यक्ष सिफारिस समितिको कात्तिक २८ गतेको निर्णयअनुसार

५ जिल्लाका १४ ठाउँको गैरबैंकिङ सम्पत्ति बेच्दै एनएमबि बैंक, १५ दिनभित्र गोप्य आवेदन दिन आग्रह

काठमाडौं । एनएमबि बैंकले विभिन्न ५ जिल्लाका १४ ठाउँको गैरबैंकिङ सम्पत्ति बेच्ने भएको छ । गैरबैंकिङ सम्पत्ति लिलामी गर्न एनएमबि बैंकले १५ दिनभित्र गोप्य आवेदन दिन आग्रह गर्दै विहीबार एक

एनआईसी एशियाले सस्तैमा बेच्दैछ देशभर यी स्थानमा रहेका १७० घरजग्गा (सूचीसहित)

काठमाडौं । एनआईसी एशिया बैंकले देशभर विभिन्न स्थानमा आफ्नो नाममा रहेका घरजग्गा बेच्ने भएको छ । बैंकको कर्जा असुली विभागले बैंकको नाममा रहेको १७० वटा गैर बैंकिङ सम्पत्ति बेच्न लागेको

९४४ रुपैयाँमा प्रतिकित्ता सेयर कारोबार भइरहेको होटेल हायत प्लेस साढे ५ करोड घाटामा, यस्तो छ कारण

काठमाडौं । करिब साढे ९ सय रुपैयाँ प्रतिकित्ताका दरले सेयर कारोबार भइरहेको होटेल हायात प्लेस घाटामा सञ्चालन भइरहेको छ । नेपाल स्टक एक्सचेन्जमा यो होटलको बुधबार प्रतिकित्ता सेयर ९४४ रुपैयाँमा

१५ दिनभित्र पैसा नतिरे फेरि उद्योगको लाइन काट्ने कुलमानको चेतावनी, प्राधिकरणले जारी गर्‍यो सूचना

काठमाडौं । १५ दिनभित्र बिजुलीको पैसा नतिरे लाइन काट्ने कुलमान घिसिङको चेतावनीसहित नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड फिडर तथा ट्रक लाइनबाट विद्युत् आपूर्ति लिएका उद्योगहरूका लागि सूचना जारी गरेको छ ।

हेटौँडा सिमेन्ट उद्योगको उपकरण मर्मतमा ढिलाइ हुदाँ अझै सुरु हुन सकेन सिमेन्ट उत्पादन

बागमती । निर्धारित समयमा उपकरण मर्मत हुन नसक्दा हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ भएको छ । उद्योग व्यवस्थापनले तिहारपछि सिमेन्ट उत्पादन सुरु गर्ने भनिए पनि विभिन्न उपकरण मर्मतको काम नसकिँदा

लाइन काटेका सबै उद्योगमा प्राधिकरणले जोड्यो बिजुली

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफूले लाइन काटेका सबै उद्योगमा विद्युत् जोडेको छ । ठूला ११ उद्योगबाहेक सबैमा लाइन जोडिएकामा बुधबार राति ९ बजेसम्म ती उद्योगमा पनि जोडिसकेको हो ।

धनगढी उडेको बुध्द एयरको जहाजमा प्राविधिक समस्या, त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण

काठमाडौं । धनगढी उडेको बुध्द एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि बीचबाटै डाइभर्ट गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । काठमाडौंबाट बुधबार साँझ ७ बजे धनगढी उडेको २५५ नम्बरको