तस्करीका एक करोड ३५ लाखका सामान प्रहरी नियन्त्रणमा

विराटनगर । प्रमुख चाडपर्व नजिकिएसँगै विराटनगरको जोगवनी नाकावाट तस्करी बढेको छ । यसैक्रममा बिलबिजक भन्दा बढी सामान बोकेर न्यून मूल्यांकन गराएर भन्सारवाट छुटेका दुईवटा ट्रकलाई मोरङ प्रहरीले बुधवार नियन्त्रणमा लिएर

एनएमबि बैंकद्वारा पलेशा र प्रशिक्षक कविराजलाई नगद सम्मान प्रदान

काठमाडौं । एनएमबि बैंकले पेरिस प्याराओलम्पिक खेलकुदमा नेपाललाई पहिलो कास्य पदक दिलाउन सफल प्यारातेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई सम्मान गरेको छ । उनको अभुतपूर्व उपलब्धिको सम्मानमा, बैंकले गोबर्धनलाई नगद पुरस्कार ५

तिब्बतसँग सिमाना जोडिएको कोरला नाकामा सञ्चार सुविधा विस्तार

म्याग्दी । तिब्बतसँगको सिमाना जोडिएको कोरला नाकामा सञ्चार सुविधा विस्तार भएको छ । नेपाल टेलिकम बाग्लुङका प्रमुख सन्तोष बरालका अनुसार कोरला नाकामा टु जी र फोर जी इन्टरनेट तथा मोबाइल

हेटौँडा कुलेखानी सिस्नेरी हुँदै काठमाडौं जाने सडक पुनः सञ्चालन

मकवानपुर । हेटौंडा कुलेखानी सिस्नेरी हुँदै काठमाडौं जाने सडक पुनः सञ्चालन गरिएको छ । उक्त खण्डको छैमलेमा सडक स्तरोन्नति गर्न सवारी चापका कारण समस्या भएकाले दक्षिणकाली नगरपालिकाको अनुरोधमा जिल्ला प्रशासन

सहकारी ठगेर ढोरपाटनका मेयर नेपाली १६ महिनादेखि फरार

गण्डकी । कास्की र बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोप लागेका उक्त सहकारीका अध्यक्ष एवं बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली १६ महिनादेखि फरार छन् ।

मुद्दाका क्रममा फरार प्रतिवादी लेख्न नमिल्ने

काठमाडौं । कुनै पनि व्यक्तिलाई मुद्दाका क्रमको अनुसन्धानमा हिराशतमा नराखी अनुसन्धान भएकोमा अभियोजन गर्दा अभियोगपत्रका साथ उपस्थित गराउन नसके त्यस्ता व्यक्तिलाई फरार अभियुक्त भन्न नपाइने भएको छ । महान्यायाधिवक्ता रमेश

आज चौथो दिन लगातर सुनको मूल्यमा रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । मूल्य बढेसँगै सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो

फोक्सोलाई कसरी स्वस्थ्य राख्ने ?

हामीले हरेक वर्ष झैँ यस वर्ष पनि २५ सेप्टेम्बरलाई विश्व फोक्सो दिवसका रुपमा मनाउँदै छौँ । यो वर्ष ‘सबैलाई स्वच्छ हावा र स्वस्थ फोक्सो’ भन्ने नारासहित नेपालसहित विश्वभर उक्त दिवस

दीपकराज जोशीले सोल्टी होटलको सञ्चालकबाट दिए राजीनामा

काठमाडौं । सोल्टी होटलका स्वतन्त्र सञ्चालक दीपकराज जोशीले राजीनामा दिएका छन् । जोशी पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएपछि स्वतन्त्र सञ्चालकबाट राजीनामा दिएका हुन् । जोशीले भदौ २३

नेपालमा जतिबेलामा पनि इन्टरनेट बन्द हुनसक्छ, सरकारले सहजीकरण गरेन: आइस्पान अध्यक्ष पराजुली

काठमाडौं । नेपालमा जतिबेला पनि इन्टरनेट बन्द हुनसक्ने चेतावनी इन्टरनेट सेवाप्रदायकहरुको संस्था (आइस्पान)का अध्यक्ष सुधीर पराजुलीले दिएका छन्। सरकारले नेपालका इन्टरनेट सेवाप्रदायकलाई ब्याण्डविथ खरिद गरेवापतको शुल्क भुक्तानी गर्न विदेशी मुद्रा