मन्त्रिपरिषद् बैठक सुरू

161
Shares

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरू भएको छ ।

शुक्रबार दिउँसोका लागि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बोलाएको मन्त्रिपरिषद् बैठक बसिरहेको भएको हो ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ।