
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित भएका छन् । हालै सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार आफ्ना निकटतम प्रतिद्वन्द्वी शिव घिमिरेलाई ३ मतको झिनो अन्तरले पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् ।
निर्वाचनमा खसेको कुल मतमध्ये विजयी उम्मेदवार श्रेष्ठले ६३ मत प्राप्त गरे भने घिमिरेले ६० मत प्राप्त गरेका छन्।






प्रतिक्रिया