सम्पूर्ण अपडेट

मकवानपुर–१ मा रास्वपाका २५ वर्षीय प्रशान्त उप्रेती विजयी

147
Shares

हेटौंडा । मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रशान्त उप्रेती प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । २५ वर्षीय उप्रेतीले नेकपा (एमाले) का युवा नेता महेश कुमार बर्तौलालाई ११ हजारभन्दा बढी मतान्तरले पराजित गरे ।

उप्रेतीले ३० हजार ५० मत प्राप्त गरे । बर्तौलाले १८ हजार ८४६ मत पाए ।