
काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकूलपति प्रा.डा संगीता सिंह भण्डारीसहित १३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरूपयोग अनुसनुसन्धान आयोगले प्रा.डा भण्डारीसहित १३ जनाविरूद्ध बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
उनीमाथि १२ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ ।
प्रा.डा संगीता सिंह भण्डारी अहिलेसम्मकै सबैभन्दा धेरैपटक(२० पटक) मन्त्री बनेका शरदसिंह भण्डारीकी बहिनी हुन् ।








प्रतिक्रिया