
काठमाडौं । नेपाल सरकारका परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा राखेको विषय प्राविधिक यथार्थ र क्रस–बार्डर अकुपेन्सीसँग जोडिएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा सदस्यमा जवाफ दिँदै मन्त्री खनालले यस्तो बताएका हुन् ।
‘प्रधानमन्त्रीले संसदमा राखेको भनाइको सन्दर्भ प्राविधिक यथार्थ र क्रस–बार्डर अकुपेसनसँग जोडिएको छ,’ खनालले भने, ‘यसमा मुल प्रश्न भनेको सीमा सम्बन्धी समस्या कसरी निरुपण गर्ने भन्ने नै हो ।’









प्रतिक्रिया