
काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले सत्ताको टेपले टालिएको रास्वपा सांसदका ओठहरु सत्यको पक्षमा बोल्न नसकेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै आङ्देम्बेले यस्तो बताएका हुन् ।
‘सत्ताको टेपले टालिएको रास्वपा सांसदका ओठहरु सत्यको पक्षमा बोल्न सकेनन् । नेपालले भारतको सीमा मिचेको छ भनेर भन्दासमेत टेबल ठोकेर बसे,’ उनले भने ।
सत्ताको आठमा एउटा नेताले जे बोलेपनि त्यसलाई सही भनेर टेबल ठोकेको भन्दै उनले त्यसमा असन्तुष्टि जनाए ।









प्रतिक्रिया