मन्त्री क्वाटर भैंसेपाटी पुग्यो सेनाको हेलिकप्टर

2.4k
Shares

काठमाडौं । देशव्यापी प्रदर्शन चर्किएपछि भैंसेपाटी स्थित मन्त्री क्वाटरमा हेलिकप्टर पुगेको छ ।

केही बेरअघि नेपाली सेनाको हेलिकप्टर भैंसेपाटी पुगेको हो ।

मन्त्रीहरूलाई ‘रेस्क्यु’ गर्न हेलिकप्टर भैंसेपाटी पुगेको स्रोतको दाबी छ ।

थप विवरण आउन बाँकी छ ।