प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार १२ :
३९ बजे
70
Shares
काठमाडौं । प्रदर्शनकारीले सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेको पार्टी मुख्याल्य च्यासलमा आगजनी गरेका छन् । आक्रोशित युवाहरुको समूहले मंगलबार प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीको दल एमालेको मुख्यालय आगजनी गरेका छन् ।
प्रतिक्रिया