नेप्सेको वेबसाइटमा समस्या

371
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को वेबसाइटमा समस्या देखिएको छ ।

सोमबार कारोबार बन्द भएको केही समयपछि नेप्सेको वेबसाइट नखुल्ने समस्या देखिएको हो ।

उक्त समस्या एक घण्टा बित्दामसेत समाधान हुन सकेको छैन ।

नेप्सेले भने नियमित मेन्टेनेन्स (मर्मत)को काम भइरहेको र केही समयपछि सञ्चालनमा आउने जानकारी दिएको छ ।