३ दिनको गिरावटपछि नेप्सेमा सुधार, सूचक २८७५ बिन्दुमा

काठमाडौं । लगातारको तीन दिनको गिरावटपछि सेयर बजारमा सुधार आएको छ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.६५ अंकले बढेर २८७५.५५ बिन्दुमा रोकिएको छ । अघिल्लो कारोबार दिन आइतबार नेप्से ६३ अंकले घटेको थियो भने गत साताको बिहीबार ३१ अंकले र बुधबार ४७ अंकले संकुचित बनेको थियो । … Continue reading ३ दिनको गिरावटपछि नेप्सेमा सुधार, सूचक २८७५ बिन्दुमा