
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा नेपाल नागरिक उड्डयन प्राधिकरणको विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिने लिने भएको छ ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुबै सदनलाई सम्बोधन गरेको संयुक्त बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण सेवाप्रदायक र नियामक गरेर अलग गरी दुई संस्था बनाउने विधेयक यसै अधिवेशनबाट स्वीकृत गर्ने बताए ।








प्रतिक्रिया