राधी विद्युत कम्पनीको विशेष साधारण सभा स्थगित



काठमाडौं । राधी विद्युत कम्पनीले बोलाएको विशेष साधारणसभा स्थगित भएको छ ।

कम्पनीले आजका लागि विशेष सभा बोलाएको थियो । सभा बोलाएको भएपनि कम्पनी ऐन र कम्पनीको नियमावली बमोजिम गणपूरक संख्या नपुुगेको जनाएको छ ।

गणपुरक संख्या नपुुगेपछि सभा स्थगन भएको हो ।