काठमाडौं । ललितपुरस्थित सिभिल होम्सको एक घरमा आगलागी भएको छ । आइतबार बिहान एक घरको पूजा कोठामा बालेको दियोबाट आगो सल्किएको ललितपुर महानगर प्रहरीले जनाएको छ । महानगरको दमकलले आगो नियन्त्रणमा लिइसकेको छ ।

प्रतिक्रिया