एमाले सचिवालय बैठक बस्दै



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक आज बस्दैछ ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बिहान ११:०० बजे सचिवालय बैठक बस्न लागिएको जानकारी दिए ।

उनले बैठकमा समसामयिक राजनीतिक र बाढीपहिरो तथा डुबानका राहतका विषयमा छलफल हुने बताए ।


क्लिकमान्डु