इन्द्रजात्रा: हनुमानढोका दरबार क्षेत्रको सुरक्षा व्यवस्थामा कडाइ



काठमाडौं । इन्द्रजात्राको प्रमुख दिन हनुमानढोका दरबार क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।

जीवित देवी कुमारी, भैरव र गणेशको रथ तान्ने आज पहिलो दिन देशका प्रमुखहरूको उपस्थिति रहने हुनाले सुरक्षा व्यवस्था कडा पारिएको हो ।

इन्द्रजात्रामा राष्ट्रपति, प्रधानमन्त्री लगायत उपस्थित हुने कार्यक्रम छ ।


क्लिकमान्डु