धितोपत्र बोर्डले रोक्यो सानिमा लार्ज क्याप फण्डको प्रतिफल



काठमाडौं । धितोपत्र बोर्डले सानिमा लार्ज क्याप फण्डको लाभांश रोकेको छ ।

बोर्डले मंगलबार उक्त प्रतिफल रोक्न निर्देशन दिएको हो ।

फण्डले इकाईधनीलाई १० प्रतिशत प्रतिफल घोषणा गरेर आजका लागि बुक क्लोज समेत गर्न सूचना जारी गरिसकेको थियो ।


क्लिकमान्डु