सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ को प्रतिफल घोषणा



काठमाडौ । सिद्धार्थ क्यापिल अन्तर्गतको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ ले प्रतिफल घोषणा गरेको छ ।

भदौ २ गते बसेको योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको बैठकले आर्थिक वर्ष २०८०/०८१ का लागि स्किमले इकाईधनीलाई कर सहित ७ प्रतिशत प्रतिफल घोषणा गरेको हो ।


क्लिकमान्डु