एफएनसीसीआई चुनावः वरिष्ठ उपाध्यक्ष वस्तुगततर्फको मतगणना सुरू



काठमाडौं । नेपाल उद्योेग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यष वस्तुगततर्फको मतगणना सुरू भएको छ ।

एसोसिएट र जिल्ला नगरको मतगणना सकिएपश्चात वस्तुगततर्फको मतगणना सुरु भएको हो ।

एसोसिएटतर्फ कुल मतगणना भइसक्दा रामचन्द्र संघईले ६१० मत ल्याउँदै अग्रस्थान कायम गरेका छन् । त्यस्तै, दोस्रो स्थानमा रहेका अन्जन श्रेष्ठले ५५८ मत प्राप्त गरेका छन् भने तेस्रो स्थानमा रहेका उमेशलाल श्रेष्ठले ४१५ मत प्राप्त गरेका छन् ।

त्यस्तै, जिल्ला नगरतर्फ अन्जनले ४७, रामचन्द्रले ३९ र उमेशले २८ मत पाएका हुन् ।


क्लिकमान्डु