एफएनसीसीआई निर्वाचन: यी हुन् वस्तुगततर्फ विजयी १४ उम्मेदार

133
Shares

काठमाडौं । नयाँ नेतृत्व चयनका लागि भएको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनतर्फ वस्तुगत सदस्यको मतगणना सकिएको छ ।

कमलादीस्थित प्रज्ञा भवनमा भएको मतदानमा बस्तुगततर्फ १४ पदका लागि २८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।

यी हुन् वस्तुगततर्फ विजयी उम्मेदवार र मत
नरेशलाल श्रेष्ठ ९१
हरिबहादुर कार्की ८२
शिव प्रसाद घिमिरे ८१
लिलेन्द्रप्रसाद प्रधान ७९
अरनिको राजभण्डारी ७६
डा. सुबोध कुमार गुप्ता ७५
रविन पुरी ७४
शोभा जावाली ७२
भक्त बहादुर हमाल ७२
नानीराज घिमिरे ७२
मनोज अधिकारी ६७
कमला श्रेष्ठ ६६
पशुपतिदेव पाण्डे ६५
राजकुमार कार्की ‘राजु’ ६२

Skip This