काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले लगानीकर्ताको हात खाली बनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट लगानीकर्तालाई लाभांश नदिने भएकोे छ । आइतबार कम्पनीको सञ्चालक समितिको बैठकले आव २०७७/०७८ को वित्तीय विवरण स्वीकृत गरेको जनाएको छ ।

प्रतिक्रिया