चन्द्रागिरि डाँडा र डडेलधुरामा हिमपात (फोटो फिचर)



काठमाडौं । बिहीबार रातिदेखि पानी परेपछि शुक्रबार विहानैदेखि काठमाडौंको आसपास डाँडा, डडेलधुलालगायतका विभिन्न स्थानमा हिमपात भएको छ ।

काठमाडौंमा वर्षासँगै चन्द्रागिरि डाँडामा हिउँ परेपछि हिउँमा रमाउन सर्वसाधारण पुगेका छन् । चिसोका कारण उपत्यकाका अन्य डाँडामा पनि हिउँ परेको छ ।

यता डडेलधुरा जिल्लाको सदरमुकाममा बिहीबार साँझदेखि भएको हिमपातका कारण जनजीवन प्रभावित भएको छ । त्यहाँ यातायातका साधन सञ्चालनमा समेत कठीनाइ भएको छ ।

फोटोफिचर


क्लिकमान्डु