भोलि बुधबार सार्वजनिक विदा



काठमाडौं । सरकारले भोलि बुधबार सार्वजनिक विदा निर्णय गरेको छ ।

सरकारले माघ १९ गते सोनाम ल्होसारको अवसरमा सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरुमा विदा दिने निर्णय गरेको छ । माघ १७ गते बसेको मन्त्रिपरिषदको बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।


क्लिकमान्डु