प्रभु इन्स्योरेन्सले १०.५३ प्रतिशत लाभांश दिने

175
Shares

काठमाडौं । प्रभु इन्स्योरेनस कम्पनीले सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश दिने भएको छ ।

आर्थिक वर्ष २०७६/७७ को वितरणयोग्य नाफाबाट कम्पनीको चुक्तापुँजीको १० प्रतिशतले हुन आउने रकम बराबरको बोनस सेयर तथा उक्त बोनस सेयरमा लाग्ने कर वापत चुक्तापुँजीको ०.५३ प्रतिशत हुन आउने रकम गरी कुल १०.५३ प्रतिशत लाभांश दिन लागेको हो ।