सेयर बजार बुलिस ट्रेन्डमा, आधा घन्टामै ३९ अंकले बढ्यो



काठमाडौं । कारोबारको बुलिस टेन्डमा रहेको सेयर बजार कारोबार सुरु भएको आधा घन्टामा ३९.३४ अंकले बढेर १८४९.४५ बिन्दुमा पुगेको छ ।

यो दिन १६६ कम्पनीको ११ लाख ६१ हजार ८८४ कित्ता सेयर ६६ करोड ५६ लाख ९२ हजार ६१७ रुपैयाँको सेयर किनबेच भएको छ । काराबोरमा म्यूचुअल फण्ड बाहेक सबै समूहको उपसूचकमा बढोत्तरी देखिएको छ ।


क्लिकमान्डु