दुई हेलिप्याडसहितको सिद्धबाबा सुरुङ: प्रधानमन्त्रीको उपस्थितिमा ‘ब्रेकथ्रु’ हुँदै, कहिलेबाट गुड्लान् गाडी ?

काठमाडौं । पाल्पा जिल्लाको सिद्धार्थ राजमार्गमा पर्ने सिद्धबाबा सुरुङमार्गको अन्तिम ब्रेक थ्रु (दायाँवायाँ छेडेर जोड्ने काम) माघ ११ गते हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्दू परम्पराअनुसार पूजाआजा

सागको नाममा खुलेआम विष विक्री, नपुंसकतादेखि क्यान्सरसम्मको रोग निम्त्याउँदै ‘रायो’

काठमाडौं । दैनिक साग खानु हुन्छ ? स्वास्थ्य राम्रो हुन्छ भनेर खाइने यस्ता सागको रुपमा तपाईंहरुले विष खाइरहनु भएको हुनसक्छ । सबै नेपालीको भान्सामा पाक्ने सागकोमा पछिल्लो समय अत्यधिक विष

स्वार्थसमूह र सरकारको अनिच्छाका कारण व्यवस्थित हुन सकेन राइड सेयरिङ

काठमाडौं । पछिल्लो समय नेपालमा राइड सेयरिङ लोकप्रिय रहेको छ । देशमा यो सेवा औपचारिक रुपमा सुरु भएको झण्डै ७ वर्ष हुन लाग्दा यसलाई व्यवस्थित गर्न सरकारले ध्यान पुर्‍याउन सकेको

पौने ६ अर्ब लागतमा निर्माण हुँदै दोधारा-चाँदनी सुक्खा बन्दरगाह

काठमाडौं । विकास र आर्थिक दृष्टिकोणले पछिपरेको सुदूरपश्चिम अबको केही वर्षमा दक्षिणी छिमेकी मुलुक भारतका पाँच राज्यसँग प्रत्यक्ष रुपमा जोडिने भएको छ । भारतको पाँच आर्थिक उम्दा राज्यसँग व्यापारिक दृष्टिकोणले

स्टार्टअप कर्जाका लागि १ हजार ३१४ परियोजना छनोट, चैतदेखि ३% व्याजदरमा कर्जा पाइने

काठमाडौं । सरकारले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८१ अनुसार कर्जा प्रदान गर्न पहिलो चरणमा १ हजार ३ सय १४ वटा परियोजना छनोट गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति

यसवर्ष करिब २ खर्ब रुपैयाँ बराबरको साढे ५९ लाख मेट्रिक टन धान उत्पादन

काठमाडौं । चालु आर्थिक वर्षमा धानको उत्पादन उल्लेख्य परिमाणमा वद्धि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ को तुलनामा चालु आवमा ४.०४ प्रतिशतले धान

साढे ९ अर्ब लागतमा ६ जिल्ला जोड्ने गरी दुई लेनको मिर्चैया-घुर्मी सडक बन्दै

काठमाडौं । सरकारले छ जिल्लाको अवागमन सहज हुने गरी मिर्चैया–कटारी–घुर्मी सडक निर्माण गर्ने भएको छ । यो सडक निर्माणपश्चात् सोलुखुम्बु जिल्लाको सल्लेरी, संखुवासभा, ओखलढुङ्गा, खोटाङ्ग जिल्लाको सदरमुकाम, उदयपुरको कटारी र

बाढीले क्षतिग्रस्त १६ पुल निर्माण गर्न साढे २ अर्ब लाग्ने

काठमाडौं । गत असोज दोस्रो साता परेको अविरल बर्षासँगै आएको बाढीका कारण क्षति ग्रस्त भएको देशभरको १६ महत्वपूर्ण पुल निर्माण गर्न साढे २ अर्बभन्दा बढी रकम लाग्ने भएको छ ।

साढे ६ अर्बमा कोहलपुर-सुर्खेत सडक विस्तारको योजना बन्यो, बजेट खोज्दै मन्त्रालय

काठमाडौं । सरकारले साढे ६ अर्ब रुपैयाँको लगानीमा रत्न राजमार्गअन्तर्गत कोहलपुर–सुर्खेत–बाङ्गेसिमल जोड्ने ९०.७५ किलोमिटर सडक खण्डलाई स्तरोन्नति गर्ने भएको छ । उक्त सडक खण्ड स्तरोन्नति गर्न सडक विभागको विकास सहायता

औद्योगिक तथा लगानी प्रवर्द्धन कोष कार्यविधि स्वीकृत : उद्यमीले पाउने भए २५ लाखसम्म सुलभ कर्जा

काठमाडौं । सरकारले औद्योगिक तथा लगानी प्रवर्द्धन कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८१ स्वीकृत गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पुरानो तीनप्रकारको कार्यविधि खारेज गरी समय सुहाउँदो हुने