
काठमाडौं । सरकारले मुख्यसचिवमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई मुख्यसचिव बनाउने निर्णय गरेको हो ।
हालका मुख्यसचिव सुमनराज आर्यालको पदावधि शुक्रबार सकिँदै छ । आर्यालको पदावधि सकिने भएपनि कार्कीलाई सरकारले मुख्यसचिव बनाएको हो । कार्की हाल प्रधानमन्त्री कार्यालयमै सचिवको रुपमा कार्यरत थिए ।






प्रतिक्रिया