
काठमाडौं । सरकारले पुसभित्रै ब्याड बैंक खडा गर्ने भएको छ ।
बैंकिङ क्षेत्रमा देखिएको खराब कर्जा तथा गैर बैंकिङ सम्पत्ति व्यवस्थापनका लागि सरकारले सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने भएको हो ।
उनले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।





प्रतिक्रिया