आर्थिक वर्ष २०८३ /२०८४ को बजेट भाषणको प्रत्यक्ष प्रसारण (Live)

35
Shares

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३ /२०८४ को बजेट प्रस्तुत गर्दै छन् ।

संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री वाग्लेले बजेट प्रस्तु गर्न लागेका हुन् । गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा करिब दुई तिहाइ बहुमत पाएपछि गठन भएको वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले पहिलो बजेट सार्वजनिक गर्न लागेको हो । आजै अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले बजेट स्वीकृत गर्ने निर्णय गरेको थियो ।