दुर्गा प्रसाईं पक्राउ


काठमाडौं । व्यवसायी तथा अभियान्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

पर्साको वीरगञ्जबाट जरुरी पक्राउ पुर्जी दिएर प्रहरीले पक्राउ गरेको हो ।

‘राष्ट्र, राष्ट्रियता धर्म सँस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक प्रसाईं मंगलबार अभियानको कार्यक्रमका लागि वीरगञ्ज पुगेको बेला सोमबार राति पक्राउ परेका हुन् ।

तर उनले कार्यक्रम गर्न अनुमति पाएका छैनन् ।