शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल छुटे

5.4k
Shares

काठमाडौं । सम्पत्ति शुद्धीकरणको अभियोगमा अनुसन्धानका लागि पक्राउ परेका शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल रिहा भएका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बयान प्रक्रिया सकिएपछि उनलाई छाडेको हो।

विभागले शुक्रबार अग्रवाललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । विभागले उनीसँगको प्रारम्भिक बयान र आवश्यक सोधपुछ पूरा गरेको छ ।

Skip This