
काठमाडौं । इलाम–२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ पछि परेका छन् । उनलाई श्रम संस्कृति पार्टीका सुदीप राईले उछिनेका हुन् ।
राईले १ हजार ५०४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुहाङले १ हजार ३५९ मत ल्याएका छन् । कांग्रेसका भेषराज आचार्यले ७३३ मत ल्याएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुल राईले ४१९ मत प्राप्त गरेका छन्।








प्रतिक्रिया